स्टील उद्योगी – Nepal Press
स्टील उद्योगी

अर्थमन्त्रालयले गठन गर्‍यो स्टील उद्योगीको समस्या अध्ययन गर्ने कार्यदल

काठमाडौं । स्पञ्ज आइरन र तयारी बिलेट आयातमा भन्सार दर हेरफेरका कारण उत्पन्न भएको बहस बारे अध्ययन गरी प्रतिवेदन पेस गर्न अर्थमन्त्रालयले राजश्व सचिव कृष्णहरि पुष्करको संयोजकत्वमा एक कार्यदल गठन गर्ने भएको छ । कार्यदलमा स्पञ्ज आइरनबाट विलेट उत्पादन गर्ने र विलेट नै आयात गरेर स्टील उत्पादन गर्ने उद्योगीहरु...