स्टार – Nepal Press
स्टार

कोपा अमेरिकामा चम्किएका १० स्टार

अहिले पनि जेम्स रोडरिग्वेजले विश्वकप २०१४ मा गरेको अपत्यारिलो गोल सम्झिन्छन् । त्यही गोलले रोडरिग्वजलाई विश्व फुटबलमा चिनाएको थियो । उरुग्वेविरुद्ध कोलम्बियाबाट रोडरिग्वेजले गरेको त्यो गोलपछि उनले युरोपेली फुटबलको सर्वाधिक सफल क्लब– रियाल मड्रिडबाट खेल्ने अवसर प्राप्त गरेका थिए ।