स्टडील्याण्ड टी–१० क्रिकेट – Nepal Press
स्टडील्याण्ड टी–१० क्रिकेट

टी–१० क्रिकेटः गोर्खा वारियर्स र मास्टर्स–११ विजयी

रुपन्देही । भैरहवामा जारी स्टडील्याण्ड टी–१० क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएका दुई खेलमा गोर्खा वारियर्स क्रिकेट क्लब र मास्टर्स–११ विजयी भएका छन् । गोर्खा वारियर्सले बुद्ध क्रिकेट क्लबलाई ५ विकेट र मास्टर्स–११ ले डीए स्पोट्र्सलाई ५ रनले पराजित गरेको हो । सिद्धार्थ रंगशालमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो...