सेनिटाइजर – Nepal Press
सेनिटाइजर

नक्कली सेनिटाइजर उत्पादन गर्ने कारखानामा प्रहरीको छापा

काठमाडौं । नक्कली सेनिटाइजर उत्पादन गरी बिक्री वितरण गर्ने एक कारखानामा प्रहरीले छापा मारेको छ । अवैधानिक रुपमा चलाईरहेको र स्वास्थ्यको मापदण्ड विपरित उत्पादन गरिएको नक्कली सेनिटाइजर उत्पादन गरी विक्रि वितरण गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ इमाडोल, शितल हाईटमा रहेको कारखाना प्रहरीले छापा मारेको हो । महानगरीय...