सेनापति – Nepal Press
सेनापति

प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

काठमाडौं । नयाँ सेनापतिमा प्रभुराम शर्मा नियुक्त भएका छन् । सरकारको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भदौ २४ देखि लागू हुने गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरेकी हुन् । भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । शर्मा अहिले...