सृष्टि गोस्वामी – Nepal Press
सृष्टि गोस्वामी

सृष्टि बन्दैछिन् एक दिनको मुख्यमन्त्री, रिलमा होइन रियलमा

काठमाडौं । हिन्दी फिल्म नायक नहेर्ने कमै मान्छे होलान्, जुन फिल्ममा अनिल कपुर एक दिनको लागि मुख्यमन्त्री बन्छन् र त्यो प्रदेशको कायापलट गर्छन् । सन् २००१ मा रिलिज भएको नायक फिल्ममा मात्र देखिएको त्यो दृष्य २० वर्षपछि आज भारतको उत्तराखण्डमा वास्तविकतामा पनि देखिँदैछ । हरिद्वार जिल्लाको दौलतपुर गाउँकी १९...