सुर्खेतका सुकुम्बासी – Nepal Press
सुर्खेतका सुकुम्बासी

भूमि आयोग खारेजविरुद्ध सुर्खेतका सुकुम्बासी आन्दोलित, भन्छन्– पूर्जा नपाएसम्म कसैलाई भोट दिँदैनौं

सुर्खेत । भूमि आयोग खारेजविरुद्ध सुर्खेतका सुकुम्बासी आन्दोलित भएका छन् । १४ हजार बढी भूमिसम्बन्धी समस्या भएको सुर्खेतका पीडितले पूर्जा पाउनै लाग्दा सरकारले भूमि आयोग नै खारेज गरेको भन्दै आक्रोशित भएका हुन् । उनीहरुले आइतबार दिनभरजसो स्थानीय नगरपालिका र जिल्ला प्रशासन कार्यालयअघि प्रदर्शन गरे । ‘गठबन्धन सरकार चाइँदैन, भूमि...