सुरुङमार्ग र आकाशेपुल – Nepal Press
सुरुङमार्ग र आकाशेपुल

माडीका स्थानीयको प्रचण्डलाई प्रश्न: सुरुङमार्ग र आकाशेपुलको नारा भोट तान्न मात्रै थियो ?

चितवन । पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा चुनाव जित्नका लागि बाँडेको एउटा लोकप्रिय योजना थियो, चितवन राष्ट्रिय निकुञ्जमा सुरुङमार्ग र आकाशेपुल बनाउने । माडीका नागरिकलाई भरतपुरसम्म आउजाउ गर्न सजिलो हुने गरी उक्त मार्ग बनाउने बचन दिएपछि त्यहाँका स्थानीयले प्रचण्डलाई भोट हाले । परिणामतः उनले चुनाव...