सुमन देवकोटा – Nepal Press
सुमन देवकोटा

वाईसीएल संयोजकमा सुमन देवकोटा चयन

काठमाडौं। नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलको संयोजकमा सुमन देवकोटा चयन भएका छन् । मंगलबार बसेको केन्द्रीय समितिको पहिलो पूर्णबैठकले देवकोटालाई राष्ट्रिय सम्मेलन आयोजक समिति संयोजकको जिम्मेवारी दिएको हो । उनी यसअघि उपाध्यक्ष थिए । त्यस्तै सहसंयोजकको जिम्मेवारी सुवोध सेर्पालीलाई दिएको केन्द्रीय सदस्य पुष्प वलीले जानकारी दिए। यसअघि...