सुभाष कर्माचार्य – Nepal Press
सुभाष कर्माचार्य

‘पदाधिकारी संख्या २३ पुर्याएर भए पनि सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ’

२०३७ सालमा विद्यार्थी राजनीतिबाट एमालेको राजनीतिमा उदाएका नेता हुन्, सुभाष कर्माचार्य । पार्टी भित्र निडर र हक्की स्वभावका नेता कर्माचार्य २०५८ देखि २०६६ सालसम्म एमाले सिन्धुपाल्चोक पार्टी प्रमुख भए । माओवादी युद्धमा एमालेका नेता कार्यकर्ताहरुलाई माओवादीले दुःख दिने क्रम बढेपछि सशक्त प्रतिकारमा समेत उत्रिएका नेता कर्माचार्य २०५६ सालमा सिन्धुपाल्चोक...