सी डिभिजन लिग – Nepal Press
सी डिभिजन लिग

शहीद स्मारक ‘सी’ डिभिजन लिग चैत्र १ गतेदेखि

काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिग चैत्र १ गतेदेखि काठमाडौंमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा २४ दिनसम्म चल्ने लिगका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् । समूह ‘ए’बाट सात र ‘बी’बाट सात गरी लिगमा १४ टोली सहभागी हुने एन्फाले जानकारी दिएको छ...