सीमा स्तम्भ – Nepal Press
सीमा स्तम्भ

सेनाको ‘अपरेशन हिमाल दर्शन’,सीमा स्तम्भमा मेटिएका अक्षर र नम्बरमा रंगरोगन

काठमाडौं । नेपाली सेनाले नेपाल-चीन सीमा क्षेत्रमा सीमा स्तम्भहरूको सरसफाइ गर्नुका साथै मेटिएका अक्षर र नम्बरहरूमा रङ लगाएर टाढैबाट देखिने बनाएको छ । दोलखा जिल्लामा तैनाथ नेपाली सेनाको तारादल गणले चैत २ देखि २१ गतेसम्म चलाएको अपेशन हिमाल दर्शन अन्तर्गत सीमा क्षेत्रमा पुगेर स्तम्भहरूको अवलोकन गरेको हो । दोलखा...