सीपी गजुरेल – Nepal Press
सीपी गजुरेल

पूर्वमाओवादी एकताका लागि गजुरेलको शर्त- जनयुद्ध, जनगणतन्त्र र राष्ट्रिय स्वाधीनता (भिडिओ)

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पुराना माओवादी एकताको प्रसंग निकाल्ने गरेको स्मरण गराउँदै गजुरेलले माओवादी एकताका लागि आधार तयार पार्न माओवादी केन्द्रलाई सुझाव दिएका हुन् ।