साहित्य सन्ध्या – Nepal Press
साहित्य सन्ध्या

साहित्य सन्ध्यामा प्रविधिमैत्री कविता

काठमाडौं । साहित्य सन्ध्याको नियमित मासिक ४११औँ शृङ्खला आज प्रविधिमैत्री राष्ट्रिय कविगोष्ठीका रूपमा सम्पन्न भएको छ । भर्चुअल रुपमा आयोजित कार्यक्रममा मुलुकभरका स्रष्टाहरूका सिर्जना वाचन गर्ने उद्देश्यले इलामदेखि नेपालगन्जसम्मका कविहरूको सहभागिता गराइएको थियो । कार्यक्रममा नेपालगञ्जबाट उर्मिला पन्त पाण्डेय र पुष्पमणि प्रधान, इलामबाट बालकृष्ण लामिछाने, झापाबाट पुण्यप्रसाद खरेल, काठमाडौँबाट...