सांसदबाट राजीनामा – Nepal Press
सांसदबाट राजीनामा

राजीनामा फिर्ता लिन भीम रावललाई सुदूरपश्चिमका १३ सांसदको आग्रह

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका १३ जना प्रदेशसभा सदस्यहरूको टोलीले एमाले उपाध्यक्ष भीम रावललाई संघीय संसद सदस्यबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेको छ । सुदूरपश्चिम प्रदेशका सांसद र मन्त्रीको टोली उनको निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेको हो । ‘उहाँलाई हामीले राजीनामा फिर्ता लिन आग्रह गर्‍यौं,’...