सहिद दिवस – Nepal Press
सहिद दिवस

आज शहीद दिवस मनाइँदै

काठमाडौं । प्रजातन्त्र स्थापनाका लागि जहानिया राणा शासनको विरुद्धमा आफ्नो ज्यान आहूती गरेकाको सम्झनामा आज देशभर बिभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । शहीदको सम्झनामा विक्रम सम्वत् २०१२ देखि नै दिवसका रुपमा मनाउन थालिएको हो । नेपाली जनतालाई स्वतन्त्र बनाउन जहानियाँ राणा शासन, निरंकुश पन्चायती व्यवस्था, राजतन्त्रबिरुद्धका आन्दोलन तथा...