सहसचिव – Nepal Press
सहसचिव

आयोगहरुमा सहसचिवको मनलाग्दी सरुवा, एक वर्षमा ८ सचिव फेरिए

काठमाडौं । राष्ट्रिय दलित आयोगले संवैधानिक मान्यता पाएर पदाधिकारी पाएको माघ २१ गते एक वर्ष पुग्यो । आयोगले एक वर्षमा कति काम गर्यो, त्यो बेग्लै विषय छ । तर यो एक वर्षमा आयोगमा आठ सचिव फेरिएका छन् । आयोगमा पदाधिकारीले भदभार ग्रहण गर्दा सहसचिव कृष्णप्रसाद धिताल सचिवको जिम्मेवारीमा थिए...