सवारी चालक अनुमतिपत्र – Nepal Press
सवारी चालक अनुमतिपत्र

चार महिनादेखि बन्द सवारी लाइसेन्स परीक्षा आजदेखि

काठमाडाैं । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुनः सञ्चालन गर्दैछ । कोरोना महामारीको दोस्रो लहर सुरु भएयता वैशाख १५ गतेदेखि लकडाउन लागू गएसँगै लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि...