सरकार पुनर्गठन – Nepal Press
सरकार पुनर्गठन

सुदूरपश्चिम सरकार पुनर्गठन, चार मन्त्री थपिए

कैलाली । सुदूरपश्चिम सरकार पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गरेका हुन् । प्रदेश सरकारको सामाजिक विकासमन्त्रीमा लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा पूर्णा जोशी,  भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी र उद्योग वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी चयन भएका छन् । त्यस्तै राज्यमन्त्रीहरुमा चुनकुमारी...