सरकार चलाउन – Nepal Press
सरकार चलाउन

कांग्रेस नेता पौडेल भन्छन्-प्रधानमन्त्री बन्न देउवालाई सजिलो छैन

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई सङ्कटबाट पार लगाउन सक्ने बताए। वरिष्ठ नेता पौडेलले भने, ‘कांग्रेसले आफ्नो हैसियतमा...