सभामुख कृष्ण थापा – Nepal Press
सभामुख कृष्ण थापा

सभामुखले आफूखुसी सदन स्थगित गरे, जिम्मेवार उनी नै हुनुपर्छ : सांसद थापा (भिडियो)

पोखरा । गण्डकी प्रदेशसभाका एमाले सांसद कृष्ण थापाले सभामुखले आफूखुसी सदन स्थगित गरेको भन्दै विरोध गरेका छन् । ‘सभामुखले कुनै दलको पक्षपोषण गरेर आफूखुसी संसद स्थगन गर्नुभएको छ । यो संसदीय मर्यादा, हाम्रो चलनचल्तीको विपरीत छ । सभामुखले जुन घटना घटाउनुभाको छ । यसको जिम्मेवार उहाँ नै हुनुपर्छ’, थापाले...