सडकमै अवरोध – Nepal Press
सडकमै अवरोध

खेतमा जाने निकास नपाएपछि सडकमै अवरोध, प्रहरी मौन

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका– २ चोराकोइलपुरका भुला यादवले खेतमा जाने निकास नपाएपछि सार्वजनिक सडक नै छेकेका छन् । उनले सडकमै बार लगाएपछि छिमेकी प्रदिप यादवको परिवार झन् समस्यामा परेको छ । खेतमा जाने बाटो नदिएको भन्दै प्रदीपलाई घर बाहिर निस्किनै नदिन सार्वजनिक बाटोमै भुलाले बार लगाएका हुन् ।...