सचिवालय बैठक – Nepal Press
सचिवालय बैठक

खुमलटारमा प्रचण्ड–माधव पक्षको सचिवालय बैठक

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा केपी ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठक चलिरहँदा प्रचण्डले आफ्नो निवास खुमलटारमा आफू पक्षधर सचिवालय सदस्यको बैठक बोलाएका छन् । केन्द्रीय कमिटीका बैठकका एजेण्डा टुंगो लगाउन र केपी ओलीमाथिको कारबाहीका लागि सचिवालय बैठक बोलाइएको प्रचण्डनिकट स्रोतले जनाएको छ । बैठकमा प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ...