सङ्कल्प पत्र – Nepal Press
सङ्कल्प पत्र

रेसुङ्गा कांग्रेसले सार्वजनिक गर्‍याे सङ्कल्प पत्र, समुन्नत नगर बनाउने लक्ष्य

गुल्मी । नेपाली कांग्रेस रेसुङ्गा नगरपालिका गुल्मीले स्थानीय तह निर्वाचनका लागि सङ्कल्प पत्र सार्वजनिक गरेको छ । जिल्ला पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा कांग्रेसका केन्द्रीय सदस्य चन्द्र केसी, लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ, जिल्ला सभापति तथा रेसुङ्गा नगरपालिका प्रमुख पदका उम्मेदवार खिलध्वज पन्थी, उपप्रमुख पदका उम्मेदवार अमृतादेवी...