संवैधानिक परिषद – Nepal Press
संवैधानिक परिषद

प्रधानन्यायाधीशमाथि विपक्षी दलको दबाब, प्रचण्डले पनि भने- संवैधानिक परिषद बैठकमा नजानूस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतवार बोलाइएको संवैधानिक परिषदको बैठकमा सहभागी नहुन सदस्यहरुलाई आग्रह गरेका छन् । शनिवार प्रचण्डले प्रेस विज्ञप्ति जारी गर्दै संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलगत मनसायले प्रधानमन्त्रीले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । प्रचण्डले लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक फेरि संवैधानिक परिषदको...