संविधान बिरोधी – Nepal Press
संविधान बिरोधी

उपप्रधानमन्त्री महतोको भनाइ संविधान बिरोधी : एमाले नेता कँडेल

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज एबम कर्णाली संसदीय दलका नेता यामलाल कँडेलले उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्ति संविधान बिरोधी भएको बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै नेता कडेलले उक्त अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल रहेको उल्लेख गरेका छन् । उनले भनेका छन- सरकारको उपप्रधानमन्त्री पदको...