संविधानविरुद्ध कांग्रेस – Nepal Press
संविधानविरुद्ध कांग्रेस

आफैं‌‌‌‌ले बनाएको संविधानविरुद्ध कांग्रेस उभिंदैन : नेता सिंह

जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस संविधानले सुनिश्चित गरेका उपलब्धि उल्टिन नदिन सचेत रहेको बताएका छन् । जनकपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता सिंहले धर्मनिरपेक्षतासहितको संघीय लोकतान्त्रिक गणतन्त्र नै कांग्रेसको बटमलाइन भएको बताए । ‘कांग्रेसकै नेतृत्वमा जारी भएको संविधानले दिएका राजनीतिक उपलब्धि निरन्तर रहनुपर्छ । राजतन्त्र वा...