संक्रमित बिरामीको मृत्यु – Nepal Press
संक्रमित बिरामीको मृत्यु

बाँकेमा थप १२ संक्रमितको मृत्यु

रूपन्देही । कोरोना संक्रमितको मृत्युदर बढेको बाँकेमा थप १२ जना संक्रमित बिरामीको मृत्यु भएको छ । जिल्लाका दुई ठूला कोरोना विशेष अस्पताल भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा संक्रमितको बढी मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारको क्रमको बर्दिया गुलरिया नगरपालिकाका ४७ वर्षीय महिलाको मृत्यु भएको छ ।...