शिशिरकुमार ढुंगाना – Nepal Press
शिशिरकुमार ढुंगाना

सचिव शिशिरकुमार ढुंगानाको अर्थमन्त्रालयबाट बिदाई

काठमाडौं । अर्थसचिवका रूपमा करिब २ वर्ष जिम्मेवारी समालेका शिशिरकुमार ढुंगाना अर्थमन्त्रालयबाट बिदा भएका छन् । महालेखा नियन्त्रक मधुकुमार मरासिनीलाई मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएपछि ढुंगाना प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएका छन् । आफ्नो करिअरका अधिकांश समय अर्थमन्त्रालय विताएका ढुंगाना भन्सार विभागको महानिर्देशक हुँदै राजस्व सचिव भएका थिए ।...