शिक्षक पदपूर्ति – Nepal Press
शिक्षक पदपूर्ति

शिक्षक पदपूर्तिको परीक्षामा उत्तरपुस्तिका च्यातियो, विद्यालयद्वारा प्रहरी गुहार

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लापुमा शिक्षक पदपूर्तिको लागि भएको परीक्षामा परीक्षार्थीले नै उत्तरपुस्तिका च्यातेका छन् । विद्यालयका प्रअ लिलबहादुर सुनारले बादेपिपल राकमको इलाका प्रहरी कार्यालयमा दोषीलाई कारवाहीको माग गर्दै निवेदन दिएका छन् । त्यस विद्यालयमा प्रावि तृतीय श्रेणीको शिक्षक पदपूर्तिका लागि हिजो प्रथम पत्रको...