शाखा – Nepal Press
शाखा

ग्लोबल आईएमई बैंककाे तीन शाखा विस्तार

काठमाडौं । ग्लोबल आईएमई बैंकले नवलपरासीको रामग्राम नगरपालिका परासी, मोरङको विराटनगर महानगरपालिका, झापाको भद्रपुर नगरपालिकामा नयाँ तीन वटा शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७३ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले देशका ७६...