शशांक काेइराला – Nepal Press
शशांक काेइराला

निधि, काेइराला र सिंह छलफलमा जुटे

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक काेइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच पुन: छलफल सुरु भएकाे छ । नेतात्रयबीच सिंह निवास चाक्सीबारीमा सुरु भएकाे बैठकमा कांग्रेस महाधिवेशन र समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ । तीन नेताबीच यसअघि पनि श्रृखंलाबद्ध रूपमा छलफल भइरहेकाे छ ।...