वैदेशिक लगानी – Nepal Press
वैदेशिक लगानी

वैदेशिक लगानीमा ५ करोडको सीमा हटाउने सरकारको तयारी, के भन्छ निजी क्षेत्र ?

काठमाडौं । सरकारले विदेशी लगानीमा न्यूनतम ५ करोड रुपैयाँको सीमा हटाउने तयारी गरेको छ । वैदेशिक लगानी अभिवृद्धि गर्ने उद्देश्यले यो सीमा हटाउन लागिएको हो । हाल नेपालमा कुनै विदेशी कम्पनी वा व्यक्तिले लगानी गर्दा ५ करोड रुपैयाँ न्यूनतम खर्च गर्नुपर्ने प्रवाधान रहेको छ । ५ करोड रुपैयाँभन्दा कम...