वैज्ञानिक वन व्यवस्थापन – Nepal Press
वैज्ञानिक वन व्यवस्थापन

कपिलवस्तुका डिएफओले ब्युँताए वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम, चौतर्फी आलोचना

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको आडमा कपिलवस्तुका डिएफओ विजयराज सुवेदीले कानूनविपरीतका काम गरेको पाइएको छ । मुख्यमन्त्रीको आडमा डिएफओ सुवेदीले संघीय सरकारको निर्देशनविरुद्ध खारेज भएको वैज्ञानिक वन व्यवस्थापनको काम सरकारी पक्षबाटै व्यूँताएको पाइएको हो । सरकारले एक वर्षअघि अर्थात् माघ १४ गते वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१...