विराक्कोडी – Nepal Press
विराक्कोडी

विराक्कोडीको लगातार दोस्रो अर्धशतक

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा श्रीलंकाली ब्याटर सान्दुन विराक्कोडीले ललितपुर प्याट्रिओट्सका लागि लगातार दुई खेलमा अर्धशतक बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको भैरहवा ग्लाडिएटर्सविरुद्धको खेलमा ५८ रन बनाएका विराक्कोडीले आज जारी विराटनगर वारियर्सविरुद्धको खेलमा पनि अर्धशतक बनाइसकेका छन् । टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरका...