विमला विक – Nepal Press
विमला विक

संसदमा विमला विकको कविता–प्रधानमन्त्री अझै अर्को प्रतिगमन गरिदेऊ (भिडियो)

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयको तेस्रो वक्ता थिइन् एमाले सांसद विमल विश्वकर्मा । एक मिनेटभित्र आफ्ना कुरा राख्ने समय पाएकी उनले भाषण होइन कविता सुनाइन् । उनको कविता प्रधानमन्त्रीलाई अझै अर्को प्रतिगमन गर्न आग्रहले प्रेरित थियो । एक मिनेट सकिनासाथ उनको माइकको आवाज काटिदै गर्दा उनले अन्तिम...