विपक्षी गठवन्धन – Nepal Press
विपक्षी गठवन्धन

राज्यका निकायलाई विपक्षी गठबन्धनले भन्यो : सरकारका दीर्घकालीन काममा साथ नदेऊ

काठमाडौं । विपक्षी गठबन्धनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई देश र जनतलाई असर पार्ने दीर्घकालिन प्रकृतिका काम नगर्न चेतावनी दिएको छ । यस्ता गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकाय लगायत राज्यका निकायहरुलाई गठबन्धनले आग्रह समेत गरेको छ । गठबन्धनमा संलग्न पाँच नेताहरुले विज्ञप्ति जारी गर्दै सो आग्रह...