विद्युत चोरी – Nepal Press
विद्युत चोरी

विद्युत् चोरी गर्नेबाट तीन लाख जरिवाना असुल

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका-४ निवासी रामकुमार चौधरीले वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरेर विद्युत्बाट सञ्चालन हुने सबै सामग्रीका लागि विद्युत् प्रयोग गर्दै आएका थिए । विद्युत् हुकिङ गरेर प्रयोग गर्दा उनलाई महशुल तिर्नुपर्ने कुनै झन्झट थिएन । उनले नियमति विद्युत् प्रयोग गरेपनि तिर्नुपर्ने बिल घरमा नआउँदा उनलाई यसप्रति...