वायु प्रदुषण – Nepal Press
वायु प्रदुषण

वायु प्रदूषणले स्वास्थ्यमा पारेको असरप्रति मानव अधिकार आयोगको चासो

काठमाडौं ।  वायु प्रदूषणले नागरिकको स्वास्थ्यमा परेको असरप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ । आयोगले बिहीबार एक विज्ञप्तिमार्फत् नागरिकहरूलाई  सचेत रहन आग्रह समेत गरिएको छ । प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ वायु गुणस्तर मापन सूचक अनुसार गत आइतबार काठमाडौंमा मापन गरिएको वायुको गुणस्तर...