
प्रदूषणविरुद्ध प्रदर्शन (फोटो फिचर)
काठमाडौं । बुधबार काठमाडौंको माइतीघरमा वायु प्रदूषणविरुद्ध प्रदर्शन भएको छ । केही दिनदेखि प्रदूषण निकै बढेपछि वातावरण जोगाउने अभियानमा लागेका युवाले प्रदूषण कम गर्नका लागि सरकारलाई दबाब दिन प्रदर्शन गरेका हुन् ।
प्रकाशित: २०७७ पुष २२ गते १७:२२