वडा र पालिका कमिटी – Nepal Press
वडा र पालिका कमिटी

यस्ता बन्ने भए एमालेका वडा र पालिका कमिटी (सूचीसहित)

कात्तिक ६ गते एकैपटक हुन लागेका वडा कमिटी अधिवेशन र कात्तिक ९ गते निर्धारित स्थानीय तहका अधिवेशनबाट निर्वाचित हुने एमालेका पदाधिकारी र सदस्यको अधिकतम संख्या टुंगो लागेको छ ।