लोकसेवा आयोगमा धर्ना – Nepal Press
लोकसेवा आयोगमा धर्ना

नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परिक्षार्थीद्धारा लोकसेवा आयोगको कार्यालयमा धर्ना

काठमाडौं । नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परिक्षार्थीले लोकसेवा आयोगको कार्यालयमा शान्तिपुर्ण धर्ना दिएका छन् । सर्वोच्च अदालतको आदेशका कारण रोकिएको शाखा अधिकृतको नजिता तत्काल सार्वजनिक गर्नुपर्ने मागसहित १ सय भन्दा बढी संख्यामा उपस्थित भएका परिक्षार्थीले बुधबार आयोगको कार्यालय कमलपोखरी पुगेर धर्ना दिएका हुन् । ‘लोकसेवा आयोगप्रती हाम्रो पुर्ण...