लालपूर्जा वितरण – Nepal Press
लालपूर्जा वितरण

सुकुम्बासीलाई लालपुर्जा वितरण तीव्र बनाउन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन भूमि सम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले भूमिहीनलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै वास्तविक भूमिहीनको लगत संकलन गर्ने कार्य सम्पन्न गर्दै...