रेस्क्यू बोट – Nepal Press
रेस्क्यू बोट

अमेरिकाले नेपाली सेनालाई दियो ४ रेस्क्यू बोट

काठमाडौं । अमेरिकाले नेपाली सेनालाई चारवटा रेस्क्यू बोट (डुंगा) उपलब्ध गराएको छ । जंगी असवाव खानामा एक कार्यक्रमकाबीच आउट बोर्ड मोटरसहितको बोट सहयोग गरेको छ । नेपालस्थित अमेरिकी दूतावासस्थित रक्षा सहयोग कार्यालयका प्रमुख मेजर माइकल पी. ह्वाइटले नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा (ढुंगाना) लाई...