रुविना थापा – Nepal Press
रुविना थापा

सलोन र रुबिनाले ‘डाँडाको बरपीपल’मा अनस्क्रिन रोमान्स गर्ने, शोभितले घोषणा गरे नयाँ फिल्म

काठमाडौं । सलोन बस्नेत र रुविना थापाको मुख्य भूमिका रहने लभस्टोरी तथा पारिवारिक फिल्म ‘डाँडाको बरपीपल’ निर्माण हुने भएको छ । बैशाख २२ गतेदेखि छायांकन सुरु बताइएको फिल्म कोरोनाभाइरसको दोस्रो लहरप्रति सजग बन्दै फ्लोरमा जान लागेको जनाइएको छ । शोभित बस्नेतको निर्देशनमा बन्ने फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, राजिवजङ्ग...