राेहिंग्या मुसलमान – Nepal Press
राेहिंग्या मुसलमान

बंगलादेशको रोहिंग्या मुसलमान शरणार्थी शिविरमा भीषण आगलागी

एजेन्सी । बंगलादेशको कक्सबजार स्थित म्यानमारबाट विस्थापित भएर आएका रोहिंग्या मुसदमानको सबैभन्दा ठूलो शिविरमा भीषण आगलागी भएको छ । आगलागीमा कम्तिमा १ हजार घर टहरा जलेर नष्ट भएको छ । सोमबार दिउँसोदेखि लागेको आगोले शरणार्थी शिविरको ठूलो क्षेत्रमा नोक्सानी पुर्‍याएको हो । अग्नि नियन्त्रक र स्वयम्सेवकको तीव्र प्रयासका बाबजुद...