राष्ट्रिय स्वास्थ्यकर्मी संघ – Nepal Press
राष्ट्रिय स्वास्थ्यकर्मी संघ

१५ बुँदे माग पूरा गर्न प्रधानमन्त्रीलाई स्वास्थ्यकर्मीको ज्ञापनपत्र

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ,नेपालले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएर कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीहरुको १५ बुँदे माग पूरा गर्न ध्यानाकर्षण गराएका छन् । स्वास्थ्यकर्मी संघले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानहरुमा कार्यरत...