राष्ट्रिय बाल अधिकार परिषद् – Nepal Press
राष्ट्रिय बाल अधिकार परिषद्

बाल अधिकार परिषद्का निर्देशकको कार्यकक्षमा ताला

काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी गरिएको छ । बाल अधिकारका लागि राष्ट्रिय अभियानले आइतबार बिहान १० बजे ६ बुँदे माग राख्दै कार्यकारी निर्देशक मिलन धरेलको कार्यकक्षमा तालाबन्दी गरेको हो । अभियानले एक विज्ञप्तिमार्फत् परिषद्को कार्यकारी निर्देशकको नियुक्ति पनि विधिसंवत नभएको जानकारी गराएको छ ।...