राष्ट्रपति विद्या – Nepal Press
राष्ट्रपति विद्या

कर्णालीका स्काउट मास्टरले भेटे राष्ट्रपति, स्काउटबारे अदालतको पछिल्लो आदेशको सम्मान गर्ने भनाइ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल स्काउटका बीटीसी र पीटीसी तालिमप्राप्त कर्णाली प्रदेशका स्काउट मास्टरले विहीबार राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन् । ती स्काउटकर्मीले नुवाकोटको ककनीस्थित अन्तर्राष्ट्रिय स्काउट केन्द्रमा उक्त तालिम लिएका थिए । राष्ट्रपति भण्डारीले विद्यार्थीलाई बधाई दिँदै देश विकासको यात्रामा सकारात्मक योगदान दिने र युवालाई...