राप्ती नगरपालिका – Nepal Press
राप्ती नगरपालिका

चेपाङ छात्राले २० वर्षसम्म अध्ययन गरे राप्ती नगरपालिकाले १५ हजार दिने

राप्ती । नगरपालिकाले आफ्नो नगर क्षेत्रका चेपाङ छात्रालाई बालविवाह रोक्न २० वर्षसम्म अध्ययन गर्नेलाई १५ हजार रुपैयाँ नगद दिने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा यो व्यवस्था गरिएको हो । यसबाट सानै उमेरमा हुने विवाह रोकिने नगरपालिकाको अपेक्षा छ । नगरप्रमुख प्रभा बरालले १९/२० वर्षमा तीन...